Breaking News

Cricket

सारा नेपाली क्रिकेट समर्थकको लागि खुशीको खबर। अदालतमा दायर मुद्दा फिर्ता लिने निर्णय

अदालतमा दायर मुद्दा फिर्ता लिने निर्णय

नेपालको क्रिकेटको
बृह्तर विकासको लागि आ.ई.सि.सि को विशेष अनुरोधमा सर्वोच्च अदालतमा भएको विचाराधीन मुद्दालाई फिर्ता लिने सैधान्तिक निर्णय CAN ले गरेको छ !

साथै हाल देखिएको नेपालको क्रिकेटको अन्योलता समाधानको समय सिमा सुनिश्चिताको लागि सबै पक्ष संग समन्वय गरि मुद्दा फिर्ता लिन प्रकिया बढाउन तपसिलका यस संघका पदाधिकारीहरूलाई ज़िम्मेवारी दिने निर्णय समेत गरेको छ

तपसिल

१)श्री चतुर बहादुर चंन्द
२)दिवाकर घले
३)शैलेस कुमार चौधरी
४)संजय सिंह
५)असोकनाथ प्याकुरेल

संघको २०७५ साल बैशाख ६ गते भएको विशेष साधारण सभाले आ.ई.सि.सि बाट गठित सल्लाहकार समितिले पेस गरेको प्रस्तावित विधानलाई हु-ब-हु पारित गरेता पनि हाल सम्म संशोधित विधान अनुसार कार्य हुन नसक्नु साथै आ.ई.सि.सि बाट निलम्वन फुकुवा समेत नभई नेपालको किर्केट विकास ठप्प भएको हुदॉं नेपाल माथि लगाएको निलम्बन फुकुवाको लागि सम्बन्धित पक्षहरूलाई यथासक्य प्रकिया अगाडी बढाउनको लागि आजको बैठकले ज़ोरदार माँग गरेको छ !
नेपालको क्रिकेटको बृह्तर विकासको लागि आ.ई.सि.सि को विशेष अनुरोधमा सर्वोच्च अदालतमा भएको विचाराधीन मुद्दालाई फिर्ता लिने सैधान्तिक निर्णय CAN ले गरेको छ !

साथै हाल देखिएको नेपालको क्रिकेटको अन्योलता समाधानको समय सिमा सुनिश्चिताको लागि सबै पक्ष संग समन्वय गरि मुद्दा फिर्ता लिन प्रकिया बढाउन तपसिलका यस संघका पदाधिकारीहरूलाई ज़िम्मेवारी दिने निर्णय समेत गरेको छ

तपसिल

१)श्री चतुर बहादुर चंन्द
२)दिवाकर घले
३)शैलेस कुमार चौधरी
४)संजय सिंह
५)असोकनाथ प्याकुरेल

संघको २०७५ साल बैशाख ६ गते भएको विशेष साधारण सभाले आ.ई.सि.सि बाट गठित सल्लाहकार समितिले पेस गरेको प्रस्तावित विधानलाई हु-ब-हु पारित गरेता पनि हाल सम्म संशोधित विधान अनुसार कार्य हुन नसक्नु साथै आ.ई.सि.सि बाट निलम्वन फुकुवा समेत नभई नेपालको किर्केट विकास ठप्प भएको हुदॉं नेपाल माथि लगाएको निलम्बन फुकुवाको लागि सम्बन्धित पक्षहरूलाई यथासक्य प्रकिया अगाडी बढाउनको लागि आजको बैठकले ज़ोरदार माँग गरेको छ !
सारा नेपाली क्रिकेट समर्थकको लागि खुशीको खबर। अदालतमा दायर मुद्दा फिर्ता लिने निर्णय Reviewed by Ajay singh on 8:00 PM Rating: 5

No comments:

All Rights Reserved by Nepali Cricket © 1996 - 2017
Powered By Nepali Cricket, Shared by Nepal Cricket

Fill the boxes

Name

Email *

Message *

Powered by Blogger.