Asian Premier League Twenty-20 Cup 2017 | To be held in Nepal TU Ground
काठमाडौं, जेठ २८ –
एसियाका ६ वटा देशका टिम सहभागी हुने एसियन प्रिमियर लिग ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका सबै खेल नेपालमा हुने भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाब (भारत) को आयोजनामा असार ५ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् । लिग चरणमा उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् ।आयोजकले प्रतियोगिताका सबै १९ वटा खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुर, मा हुनेछन् । प्रतियोगिताको बिजेताले रु २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । विभिन्न देशका उदयमान खेलाडीलाई अवसर प्रदान गर्न साथै क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग रहनेछ भने सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।
KATHMANDU:
Six countries of Asia are going to participate the Asian Premier League twenty twenty Cricket 2017, starts in June 19. Nepal's home ground is selected as venue but the host of the tournament is The Cricket Control Board of Chandhigadh Punjab (India). Along with Nepal; India, Afghanistan, UAE, Sri Lanka and Bangladesh will participate in the tournment. Excellent 4 from the round robin league enters the semifinals of league tournament. There will be total 10 matches (15 round robin league matches ,2 Semifinals, 1 final match and 1 for third place match) .Nepal's TU Cricket Ground in Kirtipur is selected as a venue by the host. Tournament winner gets Rs. 25 lakh, runner up gets Rs. 10 lakh and a third placed team will win a cash prize of Rs 5 lakh.
In addition to providing opportunities in several countries, and emerging players, an amateur competition for the development of cricket is going to be held on Thursday.
National Sports Council of Nepal also aids in the tournament.
Sony Six will broadcast the live telecast of Asian Premier League 2017 T-20 Cricket from Nepal.
Asian Premier League Twenty-20 Cup 2017 | To be held in Nepal TU Ground
Reviewed by admin
on
1:52 AM
Rating:
Reviewed by admin
on
1:52 AM
Rating:
No comments:
Post a Comment